८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल १७ बलमा १० विकेटले विजयी

अ+ अ-

काठमाडौँ । नेपाली महिला राष्ट्रिय टिमले विमेन्स  टी–२० विश्वकप छनोटको शुक्रबार भएको खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको छ । मलेसियामा शुक्रबार भएको खेलमा बहराइनले प्रस्तुत गरेको ३२ रनको लक्ष्य पाएको नेपाल १७ बलमै त्यहाँसम्म पुगेको थियो ।

कविता कुँवरले १४ बलमा १७ रन बनाइन् र तीन चौका प्रहार गरिन् । यस्तै, सीता रानागमरले दुई रन बनाइन् र नेपाल २.५ ओभरमा विना कुनै विकेटको क्षति जितसम्म पुगेको थियो ।

नेपालकी कविता कुँवर र सीता राना मगरले क्रमश: १७ र २ रन बनाएका थिए । खेलमा नेपालले १३ अतिरक्त रन पाएको थियो । यसअघि खेलमा टस जितेर ब्याटिङ गरेको बहराइनले १५.४ ओभरमा ३१ रन बनाउँदै अल आउट भएको थियो ।त्यसमा रसनगिका हेराथले ११ रन बनाइन् र उनी नै दोहोरो अङ्क छुने एक मात्र ब्याटर रहिन् ।

खेलमा इन्दु बर्माले ३ विकेट र खुसी डङ्गोलले २ विकेट लिइन् भने भने कविता कुँवर, रुबिना क्षेत्र र पूजा महत्तोले एकरएक विकेट लिए । यसअघि बिहीबार भएको खेलमा पनि नेपालले मलेसियालाई ५ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस