९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी निर्वाचनमा माओवादी बलियो पार्टीको रुपमा स्थापित हुन्छ : सापकोटा 

अ+ अ-

काठमाडौँ । माओवादी केन्द्रका सांसद माधव सापकोटाले आगामी चुनावमा एक्लै लड्दा पनि सफलता हासिल गर्ने गरी तरिकाले काम गर्ने बताएका छन् । 

माओवादी रुपान्तरण अभियान अन्तरगत चन्द्रागिरि २ मा आयोजित कार्यक्रममा उनले अब तीन महिनाभित्र सक्दो तयारी गरेर आगामी चुनावमा एक्लै चुनाव लड्ने गरी तयारी गरिने बताए । 

उनले भने, ‘अब तीन महिनाभित्रमा ६५ जनाको नगर समिति यसलाई हामी सुदृढ बनाउँछौ, १५ वटा नगरअन्तरगतका वडा समितिहरु छन् यसलाई व्यवस्थित गर्ने हाम्रो योजना रहेको छ । थप २२ वटा बुथ कमिटिहरु निमार्ण गर्छौ नगर समितिका सदस्यहरुको नेतृत्वमा २२ वटा बुथहरु बनाएर, ९९ सय वटा वडाहरुलाई आधार मानेर टोल कमिटिहरु बनाउँछौ । ८ हजार ७ सय ७५ जना हाम्रा सदस्यहरु निमार्ण गर्ने गरी भोलिदेखि काम गर्ने छौ । यसरी आगामी चुनावमा एक्लै लड्दा पनि सफलता हासिल गर्ने गरी काम गर्ने छौ ।’

उनले केही आन्तरिक व्यवस्था र बाहिरी हस्तक्षेपको तालमेल मिलाउँन नसक्दा जित्ने पालिका पनि गुमाएका भन्दै अब नेता, कार्यकर्ताहरु र जनताको सक्रियताको तालमेल मिलाएर अगाडि बढ्ने बताए । 

उनले भने, ‘नेता कार्यकर्ताहरु र जनताको सक्रियता हेर्दा थोरै तालमेल मिलाउँदा गएको स्थानिय चुनावमा हामीले एक्लै चुनाव लडेको भएपनि मेयर उपमेयरसमेत जित्न सक्ने जस्तो स्थिति रहेछ । केही आन्तरिक व्यवस्थाहरु र बाहिरको हस्तक्षेपको तालमेल मिलाउँन नसक्दा जित्ने पालिका गुमाएका रैछौ भन्ने कुरा अनुभूति भएको छ । ’

प्रतिक्रिया दिनुहोस