काठमाडौँ । ललिता निवास जग्गा प्रकरणकामा पक्राउ परेकाहरूको थुनछेक बहस सुरु भएको छ ।
आजदेखि जिल्ला अदालत काठमाडौँमा बहस हुन लागेको हो ।
न्यायाधीश भोलानाथ ढकालको १३ नम्बर इजलासमा थुनछेक बहस हुने अदालतले जनाएको छ ।