८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यो देशमा क्रिकेट रङ्गशाला बन्दैन, मुख्यमन्त्रीलाई आलिशानको महल बन्छ : सांसद ढकाल 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपालको खेल इतिहास र खेल क्षेत्र कसैले जोगाएको छ र गरिमा कायम राखेको छ भने त्यो खेलाडी र खेलाडीको अभिभावकले जोगाएको बताएका छन् ।   

सोमबार प्रतिनिधि सभाको बैठकमा सांसद ढकालले भैसेपाटीमा मुख्यमन्त्रीहरुको लागि आलिशान महल बन्छ तर खेलाडीको लागि यो देशमा रङ्गशाला नबन्नु दुःखद भएको बताए ।  

उनले भने ‘ भारतमा ए क्याटागोरीको लागि ५ करोड, बी को लागि ३ करोड र सी को लागि १ करोड आइसी, बङ्गलादेशले ए प्लस खेलाडीहरुको लागि ५७ हजार डलर वार्षिक दिने गर्छ । बी को लागि ४३ हजार, सीको लागि २८ हजार र  हाम्रो खेलाडीहरुलाई ए क्याटोगरिको लागि ६० हजार, बी को लागि ४५ हजार र सी ३० हजार यो डाटा प्रस्तुत गरिरहदाँ लाजलाई पनि लाज लाग्या होला । यति धेरै दशकसम्म खेल क्षेत्रको विकासका लागि भनेर गरिएका भाषणहरु सन्दै गरेका युवा पुस्ताले किन खिस्सी नगर्ने ? 

सांसद ढकालले अगाडि भने ‘ यहाँ एउटा अन्तर्राष्ट्रिय रङ्गशालामा लाइट हाल्दैँन् सरकार, अन्तर्राष्ट्रिय रुपमा बेईज्जत कमाउँनु पर्छ । रङ्गशाला बनाईदैन् कतै पनि तर भैँसीपार्टीतिर मुख्यमन्त्रीहरु काठमाडौँ आउँदा सुत्न आलिशान महल बनाइन्छ ।  कस्तो खालको लोकतन्त्र हो । मैले खेलाडीहरुले एक छाक खाएर पैसा जोगाएर ब्याट किनेको मैले देखेको छु तर सरोकारवालाहरुले देख्दैँन् । खेलाडीहरुको खातामा दिने भनेको पैसा यो हप्ताभित्र दिन अबिलम्ब माग गर्दछु यो सरकारसँग, कसले नपठाएको यो सदनमा जानकारी गराईयोस् । 

प्रतिक्रिया दिनुहोस