६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाद्य स्वच्छतामाथि दफावार छलफल गर्न ९ संसदीय उपसमिति गठन

अ+ अ-

काठमाडौँ । खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि दफावार छलफल गर्न संसदीय उपसमिति गठन भएको छ । यो विधेयक प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा विचाराधीन छ ।

आज (बिहीबार) बसेको कृषि समितिको बैठकले समिति सदस्य नवल किशोर शाह सुडीको संयोजकत्वमा ९ सदस्यीय उपमिति गठन गरेको हो ।

उपसमितिमा बिरबहादुर बलायर, कुसुमदेवी थापा, सूर्यप्रसाद ढकाल, विजुला रायमाझी, मिना तामाङ, अशोक कुमार चौधरी, अनिशा नेपाली र योगेन्द्र मण्डल सदस्य छन् ।

यो विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको विधेयक हो । तत्कालीन कृषिमन्त्री घनश्याम भुसालले २८ असार २०७७ मा दर्ता गरेको यो विधेयक राष्ट्रिय सभाबाट २३ माघ २०७९ मा पारित भएर प्रतिनिधि सभामा आएको हो ।

प्रतिक्रिया दिनुहोस