१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजवादी मोर्चाको कुनै आयु छैन, अर्को चुनावमा एक सिट पनि जित्दैन : बास्तोला

अ+ अ-

काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धमेन्द्र बास्तोलाले सत्तारुढ तीनदल र संसद बाहिरको नेकपा मिलेर बनेको समाजवादी मोर्चाको कुनै भविष्य नरहेको बताएका छन् ।

आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बास्तोलाले उक्त मोर्चा संसदवादलाई संस्थागत गर्न र प्रधानमन्त्री पुष्पकमल ‘‘प्रचण्ड’को सत्ताको आयु लम्ब्याउन मात्रै प्रयोग भएकाले छिटै पतन हुने दाबी गरे ।

मोर्चामा रहेका दलहरुबीच वैचारिक र सैद्धान्तिक विषयमै ठूलो मतभेद रहेकाले यसको आयु धेरै नहुने उनले बताए ।

आगामी चुनावसम्म यो मोर्चा कायम रहेर चुनावमा गए एक सिट पनि नजित्ने उनको दाबी छ ।

‘समाजवादी मोर्चाले जनजीविका, राष्ट्रियताको रक्षा गर्दैन, यसले संसदवादलाई संस्थागत गर्छ,प्रचण्डलाई सत्ता टिकाइराख्न बार्गेनिङ टुल्सको काममात्रै गर्छ,’प्रधानमन्त्री ‘प्रचण्ड’ र ‘विप्लव’कापुर्व सहकर्मी समेत रहेका बास्तोलाले भने,’यो मोर्चा पतनको बाटोमा छ, चुनावमा गए एक सिट पनि जित्दैन भनेर ‘प्रचण्ड’लाई पनि भनिदिएको छु ।’

प्रतिक्रिया दिनुहोस