७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम सूचीमा पर्नबाट बच्न नेपालले पायो थप एक वर्ष

अ+ अ-

काठमाडौँ । नेपालले सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमयुक्त सूचीमा पर्नबाट बच्न एक वर्षको अवधि पाएको छ।

एसिया प्रशान्त समूह (एपिजी) ले सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा नेपालको कमी-कमजोरी औँल्याउँदै सुधार गर्न कम्तिमा एक वर्षको अवधि दिएको हो।

नेपाल तत्काल उक्त सूचीमा पर्नबाट बचे पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी समग्र काम-कारबाहीमा नेपालको अवस्था दयनीय छ ।

एपिजीले सार्वजनिक गरेको तेस्रो पारस्परिक मूल्याङ्कन प्रतिवेदनअनुसार नेपालको नतिजा कमजोर देखिएको हो।

प्रतिवेदनले केही सुधारका उपाय सुझाएको छ। स्रोतका अनुसार ती सुझाव कम्तिमा एक वर्षमा पूरा गर्नुपर्नेछ ।

फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ) ले सम्पत्ति शुद्धीकरण निरुत्साहनका लागि गर्नुपर्ने काम भनेर ४० वटा सुझाव दिएको थियो। तीमध्ये नेपालबाट कुन-कुन सुझाव पालना भयो भन्ने एपिजी प्रतिवेदनमा उल्लेख छ।

गत पुसमा नेपाल भ्रमणमा आएका एपिजी र एफएटिएफका प्रतिनिधिले यो प्रतिवेदन तयार पारेको हो।

प्रतिक्रिया दिनुहोस