काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट १ केजी सुन बरामद गरेको छ ।
काठमाडौँ प्रहरी परिसरको टोलीले मङ्गलवार(आज)दिउँसो सुन बरामद गरेको स्रोतले जनाएको छ । सुनसँगै केही व्यक्तिहरू पनि पक्राउ परेको ती स्रोतको भनाई छ ।