काठमाडौँ । राजधानीको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ स्थित गोकर्णेश्वर मन्दिर हुँदै बगेको बागमती नदीमा स्नान गर्न जम्मा भएका भक्तजन ।
बुबा नहुनेहरूले आफ्ना बुबाको नाममा तर्पण, पिण्ड दान तथा श्राद्ध गरी सिदा दिने परम्परा रही आएको छ ।



