७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा दिवसको अवसरमा ९६२ जनालाई नेपाल विद्या भूषणबाट विभूषित गरिने(सूचीसहित)

अ+ अ-

काठमाडौँ । सरकारले राष्ट्रिय शिक्षा दिवसको अवसरमा ९६२ जनालाई विभूषित गर्ने भएको छ । शिक्षा मन्त्रालयले विभिन्न विभूषणका लागि स्वीकृत भएकाहरूको नामावली सार्वजनिक गरेको छ ।

विभूषित हुनेहरूमा नेपाल विद्या भूषण ’क’ तर्फ ७९० जना, नेपाल विद्या भूषण ’ख’ तर्फ ७१, नेपाल विद्या भूषण ’ग’ तर्फ ४४ जना, नेपाल छात्रा विद्या पदक ‘क’ तर्फ २८ जना, नेपाल छात्रा विद्या पदक ’ख’ तर्फ १८ जना र नेपाल प्रविधि विद्या भूषण तर्फ ११ जना गरी कुल ९६२ जना रहेका छन् ।

सरकारले अनिवार्य तथा नि:शुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने घोषणा गरेको छ ।

२०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पसलाई पुरस्कृत गर्न लागिएको हो ।

सार्वजनिक विद्यालयतर्फ देशभरबाट ३ वटा विद्यालय छनौट भएका छन् । जसमा श्री कमला माध्यमिक विद्यालय, मैनी, दुधौली–११, सिन्धुली, श्री कमला माध्यमिक विद्यालय, ढुङ्ग्रेवास, कमलामाई–४, सिन्धुली र श्री नारायण माध्यमिक विद्यालय, रुमाल गाँउ, कुमाख –२, सल्यान रहेका छन् ।

निजी लगानीका विद्यालयतर्फ पनि ३ वटा विद्यालय छनौट भएका छन् । जसमा श्री प्रसादी एकेडेमी माध्यमिक विद्यालय, तफाल्होः, ललितपुर–५, सेन्ट जेभियर्स कलेज, माइतीघर, काठमाडौँ, बुढानीलकण्ठ स्कुल, नारायणस्थान, बुढानीलकण्ठ रहेका छन् ।

प्राविधिक शिक्षालयतर्फ कोरिया नेपाल बहु प्राविधिक शिक्षालय,रुपन्देही, मनमोहन मेमोरियल पोलिटेक्निक, बुढीगङ्गा मोरङ, लाइफ लाइन अस्पताल प्रालि, दमक झापा, आदर्श माध्यमिक विद्यालय, विराटनगर, मोरङ पुरस्कृत हुँदैछन् ।

उनीहरूलाई प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सम्मान गर्न लागिएको हो ।

त्यस्तै क्याम्पसतर्फ: पुल्चोक क्याम्पस ललितपुर, लुम्बिनी वाणिज्य क्याम्पस बुटवल, रुपन्देही, काठमाडौँ मोडेल कलेज, बागबजार, काठमाडौँ रहेका छन् । समाज कल्याण शिक्षा पुरस्कारतर्फ एसओएस बालग्राम, मध्यपुर ठिमी–२, भक्तपुर, कोपिला भ्याली सेवा समाज, वीरेन्द्रनगर–४, सुर्खेत पुरस्कृत हुँदैछन् ।

हेर्नुस् नामावली:

प्रतिक्रिया दिनुहोस