८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहको आदेशपछि सीमामा रोकिएका पर्यटकहरूले पाए अनुमति 

अ+ अ-

डोटी । गृह मन्त्रालयले एक हप्ता देखि सीमा नाकामा रोकिएका विदेशी पर्यटकहरूलाई गन्तव्यमा जान अनुमति दिएको छ । 

डोटी र अछाम जिल्लाको चौखुट्टे बजार सीमा क्षेत्रमा एक साता देखि रोकिएका पर्यटकहरूलाई मन्त्रालयको आदेशपछि गन्तव्यमा जान छोडिएको प्रहरी चौकी चौखुट्टे अछामले जनाएको छ ।

अछामको रामारोशन क्षेत्रमा घुम्न भनेर आएका १२ देशका नागरिकलाई १ हप्ता सम्म सिमानामा रोकिएका थियो । उनीहरू रामारोशन क्षेत्रमा लामो समय सम्म बस्ने अनुमति नभएको भन्दै अछाम प्रशासनले रोकेको थियो ।

पर्यटकहरूलाई विभिन्न सर्त सहित तत्कालका लागि गन्तव्यमा जान छोडिएको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए । उनले कानुन विपरीत गतिविधि गरे पक्राउ गर्नु भनेर गृह मन्त्रालयले भनेको बताए । 

पर्यटकहरूसँग १ देखि ३ महिना सम्मलाई नेपाल बस्नलाई भिसा रहेको समेत प्रहरी प्रमुख पाठकले बताए ।

रामारोशन क्षेत्रमा आएका विदेशी नागरिकहरू भारत, अमेरिकी, क्यानडा, पोल्यान्ड, इटाली, रसियन, स्विडेन, इजरायल, फ्रान्स,स्पेन, जर्मन र थाइल्यान्ड लगायतका नागरिक रहेका छन । उनीहरू रामारोशनमा १ महिना सम्म टेन्ट हालेर बस्नेछन्।

अहिले करिव २८३ बढिको संख्यामा आएका उनीहरू २ हजार बढीको संख्यामा हुने पर्यटकहरूले बताएका छन ।

प्रतिक्रिया दिनुहोस