८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समूहमा भ्रमण गर्ने चिनियाँलाई भिसा जारी गर्दै अष्ट्रेलिया

अ+ अ-

क्यानबेरा । अष्ट्रेलिया सरकारले समूहमा आफ्नो भूमिमा भ्रमणमा आउने चिनियाँ नागरिकलाई प्रवेशाज्ञा (भिसा)जारी गर्ने प्रक्रिया पुनः सुरु गरेको छ ।

व्यापार एवं पर्यटन मन्त्री डन फारेलका अनुसार स्वीकृत गरिएका गन्तव्यमा चिनियाँ पर्यटकलाई भिसा जारी गरिने छ । कोरोना महामारीपछि पहिलो पटक भिसा जारी गर्ने प्रक्रिया पुनः सुरु गरिएको हो । यात्रा व्यवस्थापन गर्ने चिनियाँ र अष्ट्रेलियाको पर्यटन उद्योगको समन्वयमा काम थालिएको मन्त्री फारेलले सोमबार एक विज्ञप्ति निकालेर बताएको हो । दुवै देशका सरकार र पर्यटन उद्योगीबीच आवश्यक सम्झौता गरेर प्रक्रिया अघि बढाइएको जानकारी उनले दिएका छन् ।

चीनलगायत संसारका कुनै पनि देशबाट अष्ट्रेलियाको भ्रमण गर्नेलाई विश्वस्तरीय पर्यटन सेवा उपलब्ध गराउन सरकार तयार रहेको बताउँदै मन्त्री फारेलले पर्यटकलाई स्वागत गर्न व्यवसायीहरू उत्सुक रहेका उल्लेख गरेका छन् । यसैबीच, कोरोना महामारीअघि सन् २०१९ मा १४ लाख चिनियाँले अष्ट्रेलिया भ्रमण गरेका अष्ट्रेलियाको पर्यटन विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस