६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

 ईःलाई भेट्न पुगिन् उपमेयर डंगोल

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरका उपमेयर सुनिता डंगोलले ८ दिनदेखि उभिएर विरोध जनाइरहेका सामाजिक अभियन्ता ईःलाई भेटेकी छन् ।

फुटपाथ व्यवसायीलाई अमानवीय तरिकाले हटाइएको भन्दै उनी असोज १ गतेदेखि राष्ट्रिय सभागृहको गेटमा उभिएर विरोध जनाइरहेएका छन् । तीनै ईःलाई भेट्न उपमेयर डंगोल केहिबेरअघि राष्ट्रिय सभागृहको गेटमा पुगेको ईःले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

उनले भनेका छन्, ‘८ दिन अर्थात् १६५ घण्टापछि उपमेयर आएर भेट्नुभयो । मेरो स्वास्थ्य अवस्था बुझ्दै सुस्वास्थ्यको कामना पनि गर्नुभयो । फुटपाथ व्यवसायीहरू विकल्प दिने नीति बनाउन आफूले प्रयास गर्ने तर आफ्नो भूमिका सीमित रहेको बताउनुभयो ।’

उनी राष्ट्रिय सभागृहको गेटमा १८८ घण्टादेखि उभिइरहेका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अभियन्ता इःसँग आफूले वार्ता गर्न खोजेको र तर नमानेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस