१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल र चीनद्वारा १३ बुँदे संयुक्त वक्तव्य जारी

अ+ अ-

काठमाडौँ । नेपाल र चीनले १३ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी ली छ्याङबीच सोमबार भएको द्विपक्षीय औपचारिक वार्तापछि मंगलबार संयुक्त वक्तव्य जारी भएको हो।

दुई देशका प्रधानमन्त्रीबीच नेपाल–चीन सम्बन्धका विविध आयामबारे गहिरो छलफल भएको संयुक्त वक्तव्यमा उल्लेख छ।

दुवै पक्ष नेपालले हस्ताक्षर गरेको चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्सअन्तर्गतका परियोजना अघि बढाउन सहमत भएका छन्।

नेपालको आवश्यकताअनुसार अरनिको राजमार्गको चौथो चरण मर्मत सम्भार गर्न चिनियाँ पक्ष सहमत भएको छ। रसुवागढी-स्याप्रुवेशी सडक पनि नेपाली पक्षले साइट क्लियर गरेपछि चीनले मर्मत गरिदिने भएको छ।

दुवै पक्ष टोखा-छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई तीव्रता दिन सहमत भएका छन्। चक्रपथ विस्तारको दोस्रो चरणको कामको पनि गत बढाउन कुरा संयुक्त वक्तव्यमा उल्लेख छ।

केरुङ-काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनमा दुवै पक्षले सन्तुष्टि जनाउँदै नेपाल–चीन रेलवे सहकार्यका लागि जति सक्यो चाँडो आठौँ बैठक बस्न सहमत भएका छन्। नेपालका रेलवे कर्मचारीलाई तालिम दिन चीन तयार भएको छ।

दुवै पक्षले ऊर्जा क्षेत्रमा विशेष गरी जलविद्युतको क्षेत्रमा मिलेर काम गर्ने बताएका छन्।

नेपालले युगौँ लामो मित्रताको प्रतीक स्वरूप चीनलाई एक जोडी एकसिङे गैँडा उपहार दिने भएको छ।

प्रतिक्रिया दिनुहोस