१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन र संस्कृति ऐन संशोधनको तयारी गरेका छौं : मन्त्री किराती

अ+ अ-

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटन ऐन संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।

बुधबार ललितपुरमा विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०३५ सालको ऐन बोकेर आजको समयलाई धान्न नसक्ने भन्दै संशोधन गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘ऐनलाई सच्याउनुपर्ने छ । २०३५ सालको ऐन बोकेर आजको समयलाई धान्न सक्दैनौँ । हामी सबै पर्यटन ऐन र संस्कृति ऐन संशोधन गर्नका लागि समिति बनाइसकेका छौं ।’

उनले कोभिड महामारीका कारण सङ्कटमा धकेलिएको व्यवसाय ९२ प्रतिशतले सुधार भएर लयमा फर्किरहेको बताए ।

उनले भने, ‘कोभिडका कारण हाम्रो मात्र नभएर संसारभरिकै पर्यटन व्यवसाय सङ्कटमा धकेलियो अहिले लयमा फर्किएको छ, आज हामी ९२ प्रतिशतले रिकभर भएका छौं ।’

मन्त्री किरातीले यो वर्षको अन्तिमसम्म पुग्दा लयमा फर्किसक्ने दाबी गर्दै अर्को वर्षदेखि हाम्रो लक्ष्य र योजनाअनुसार अगाडि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस