७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्दोलन स्थगित गर्ने तयारीमा अभियन्ता ईः 

अ+ अ-

काठमाडौँ। साना सडक व्यवसायीलाई विकल्पविना विस्थापित गरिएको भन्दै अभियन्ता ईः ले मेयरको कार्यालय अगाडि उभिएर गरेको प्रदर्शन स्थगित हुने भएको छ ।

अहिले केही बेरमा राष्ट्रिय सभा गृहबाहिर पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिइने जनाइएको छ ।

प्रदर्शन स्थगनको घोषणा अघि ईः पक्षका केही अभियन्ता र काठमाडौँ महानगरपालिकाका केही अधिकारीहरुबीच छलफल समेत चलिरहेको बताइएको छ । 

काठमाडौँका मेयर बालेन साहले बुधबार दिउँसो लामो स्ट्याटस लेख्दै अभियन्ता ईःका मागहरू पूरा गर्ने अधिकार आफूसँग नभएको बताएका थिए ।

सम्बन्धित समाचार : तपाईँको माग पूरा गर्ने अधिकार हामीसँग छैन भन्दै ईःलाई बालेनको खुलापत्र

मङ्गलवार दुवै पक्षका प्रतिनिधिबीच भएको वार्ता सहमति नजिक पुगेर पनि भाँडिएको थियो ।

प्रतिक्रिया दिनुहोस