६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२०८४ मा एक्लै बहुमत ल्याउँछौँ : जनार्दन शर्मा

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले २०८४ को निर्वाचनमा बहुमत ल्याउने गरी पार्टी निर्माण अभियानमा लागेको बताएका छन्।

माओवादीको विराटनगर महानगरपालिका समितिले विराटनगरमा गरेको कार्यक्रममा बोल्दै माओवादी केन्द्रका उपमहासचिव शर्माले अबको निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने बताए।

‘कहिले यो दल र कहिले त्यो दलसँग गठबन्धन गर्दा पार्टीलाई क्षति भएको छ। भिमकाय पार्टी टुटफुट भएर सानो भएको छ,’ उनले भने, ‘अब हाम्रै बलबुतामा यसलाई बलियो बनाउने हो। अहिलेको सरकारले इतिहासकै लोकप्रिय काम गरेको छ। हामी यसको बलमा अझै बलियो बन्छौँ।’

अबको निर्वाचनमा एक्लै लड्ने र बहुमत ल्याउने गरी लड्ने उनको दाबी छ। दसैं-तिहारका बेलामा समेत पार्टी अभियान नरोक्ने उनले बताए।

‘हामी चाडपर्वमा समेत जनताको घरमा जान्छौँ। तीन महिने जनतासँग माओवादी रूपान्तरण अभियान रोकिँदैन,’ उनले भने, ‘हामी जनताबाट टाढा रहँदैनौँ। जनताका कुरा सुन्छौँ र काम गर्छौँ।’

प्रतिक्रिया दिनुहोस