७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षकलाई राजनीतिबाट अलग राख्नैपर्छ : शिक्षामन्त्री राई

अ+ अ-

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षकहरूलाई राजनीतिबाट अलग राख्नैपर्ने अवस्था रहेको बताएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रस्तावित विद्यालय शिक्षासम्बन्धी विधेयक २०८० का विषयमा सांसद प्रेम सुवालको विरोधको सूचनामाथि प्रष्ट पार्दै मन्त्री राईले शिक्षकहरूलाई राजनीतिबाट अलग राख्नैपर्ने अवस्था रहेको र त्यो विषयलाई प्रस्तावित विधेयकमा समेटिएको बताए ।

‘शिक्षकहरूलाई राजनीतिबाट टाढा राख्नैपर्छ, मान्छेको आस्था आफ्नो ठाउँमा हुनसक्छ । तर त्यो आस्थाका कारण पठनपाठनलाई प्रभावित पार्नुहुँदैन । विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न मिल्दैन,’ मन्त्री राईले भने, ‘शिक्षकहरूले कुनै पार्टीको सदस्यता लिएर कसैकालागि भोट माग्ने र कसैको विरोध गर्ने गर्नुहुँदैन भनेर ती विषयहरू विधेयकमा समेटिएको छ ।’

मन्त्री राईले सरकारले विधेयकमार्फत् शिक्षकहरूको ट्रेड युनियनको अधिकार भने सुनिश्चित गरेको बताए । उनले मातृभाषाको शिक्षादेखि लिएर गुम्बा, विहार र मदरसा शिक्षासम्मका विषयहरूलाई समेत विधेयकमा समेट्नुपर्ने भएकाले सो विधेयक गम्भीर महत्त्वको रहेको बताए ।

प्रतिक्रिया दिनुहोस