काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको ६७औँ चिकित्सक लाइसेन्स परीक्षामा ४६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
असोज १० देखि १२ गतेसम्म भएको परीक्षामा मेडिकलतर्फ ४४.४० र डेन्टलतर्फ ५३.४४ प्रतिशत उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।