९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पदाधिकारी बैठकमा ‘प्रचण्ड’को ब्रिफिङ-चीन भ्रमण सोचेभन्दा बढी उपलब्धिमूलक

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिका र चीन भ्रमणबारे ब्रिफिङ गरेका छन् ।

बालुवाटारमा बसेको बैठकमा विदेश भ्रमणबारे पार्टीका नेताहरूलाई जानकारी गराएको सचिव दिनानाथ शर्माले बताए ।

‘प्रचण्ड’को भनाई उदृत गर्दै सचिव शर्माले भने, ‘चीन भ्रमण सोचेभन्दा बढी उपलब्धिमूलक र सफल भएको छ । त्यहाँ हामीले नेपाललाई केन्द्रमा राखेर महत्त्वपूर्ण सहमति र सम्झौता गरेका छौँ । त्यसलाई कार्यान्वयन गराउनतिर अब हामी लाग्नुपर्छ ।’

प्रधानमन्त्रीसमेत रहेका ‘प्रचण्ड’ शनिबार चीन भ्रमणबाट नेपाल फर्किएपछि आज पार्टीका नेताहरूसँग छलफल गरेको पार्टी मुख्य सचिव श्रीराम ढकालले बताए । उनले पदाधिकारी बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे पनि सामान्य छलफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस