७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे अध्ययन गरौँ : शिक्षा मन्त्री राई

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे अध्ययन आवश्यक रहेको बताएका छन् ।

आज मङ्गलवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा नेपाल विश्वविद्यालय विधेयकमाथि भएको छलफलमा शिक्षामन्त्री राईले विद्यार्थीहरू विदेश पलायन भइरहेको भन्दै यसको अध्ययन गर्नुपर्ने बताएका हुन् ।

उनले नेपाल विश्वविद्यालयले नयाँ ढङ्गले पाठ्यक्रम तर्जुमा गरेको र यसले विदेश जाने विद्यार्थीहरूलाई रोक्ने सम्भावना रहेको उल्लेख गरे । अहिले सञ्चालन भइरहेका विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप धेरै रहेको उनको भनाइ छ ।

उनले भने, ‘विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे अध्ययन गरौँ । नेपाल विश्वविद्यालयले नयाँ ढङ्गले पाठ्यक्रम तर्जुमा गरेका हुँदा विदेश जाने विद्यार्थीहरूलाई रोक्ने सम्भावना रहन्छ भन्ने देखिएको छ । नेपाल विश्वविद्यालय विधेयकको परिकल्पना गर्ने टिम बौद्धिक व्यक्तित्वको रहेछ । चालु विश्वविद्यालय भन्दा फरक विशेषताका साथ विश्वविद्यालय सञ्चालन गर्ने भनेर अग्रसर हुनुभएको रहेछ ।’

शिक्षामन्त्री राईले चालु विश्वविद्यालय भन्दा फरक विशेषताका साथ नेपाल विश्वविद्यालय सञ्चालन हुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस