८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीले दुई घण्टाबढी समय लिएपछि संसदमा बोल्ने समयमा पुर्नबिचार गर्न माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पूर्वप्रधानमन्त्रीलाई संसदमा बोल्न दिने समयबारे सोच्नुपर्ने बताएका छन् ।

साढे दुई घण्टा बढी समय लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रतिनिधि सभा बैठकलाई गरेको सम्बोधनपछि अध्यक्ष केसीले यस्तो बताएका छन् । ‘मैले पहिले पनि कुरा उठाएको थिएँ-पूर्वप्रधानमन्त्री, पूर्वसभामुखहरूलाई जति बोल्न मन लाग्छ, उति बोल्न दिन मिल्छ ?’ अध्यक्ष केसीले प्रश्न गरे ।

कति समय बोलियो भन्दा पनि के नयाँ विषय आयो भन्नेमा ख्याल गरिनुपर्ने उनको राय छ । ‘अरू सबै (सांसदहरु) यहाँ त्यही सुन्न मात्रै आएको हो ? दुई घण्टा बोल्दा नयाँ कुरा के आयो उहाँ (केपी ओली) बाट ? त्यसकारण यसबारे सोच्नुपर्छ ।,’केसीले प्रतिनिधि सभाको बैठकमा भने ।

पूर्व प्रधानमन्त्री र विपक्षी दलको नेता भनेर जति समय पनि बोल्न दिइएको भन्दै माओवादी सांसद जनार्दन शर्माले समेत प्रश्न उठाएका थिए । सबै सांसदहरु बराबर रहेको उल्लेख गर्दै उनले बोल्ने समयमा सांसदहरुलाई विभेद गर्न नहुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस