१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुन गाल्ने ५ वटा भाँडा राखेर बस्ने पार्टी एमाले होइन : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रप्रति लक्षित गर्दै सुन गाल्ने पाँच वटा भाँडा राखेर बस्ने पार्टी एमाले नभएको टिप्पणी गरेका छन् ।

बिहीबार पार्टी कार्यालय च्यासलमा नेकपा एमालेको वाग्मती प्रदेशको शपथग्रहण तथा कार्यभार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूले बुधबार संसद्मा बोलेको कुरालाई लिएर विपक्षीहरूको मन भत्भति पोलिरहेको बताए । एमालेको विरोध गर्न गिरिबन्धु टि स्टेट भनिएकाले त्यसको छानबिन गर्न चुनौती दिए । उनले कुनैपनि प्रकरणको छानबिन गर्दा सत्तापक्षकै नेताहरू मुछिने दाबी गरे ।

‘हाम्रा विरोधीहरू हामीसँग लड्न सकिरहेका छैनन् । हिजो मैले संसद्मा अलिकति बोलेँ । त्यसले उनीहरूको मन भतभत पोल्यो, खपिनसक्नु भयो । के गरौँ के गरौँ भनेर चिथोरौँ झैँ लाग्यो । तर भन्ने के भन्दा गिरिबन्धु टि स्टेटको फाइल खोल्नुपर्छ, भनेर कराए आज संसद्मा । खोल न त फाइल, खोल जेल जाऊ, मैले भनिरहेको छु त । आफैँ खोल, आफैँ जाऊ । हामी सार्वजनिक सम्पत्ति छलछाम गरेर खल्तीमा हाल्ने नीतिमा कहिल्यै लागेनौँ । त्यो बाटो कहिल्यै समाएनौ, ओलीले भने, ‘सुन तस्कर गर्ने, सुन गाल्ने पाँच वटा भाँडा, राष्ट्र बैंकसँग एउटा छ, पाँच वटा भाँडा राखेर बस्ने खालको पार्टी होइन । हामी देश बनाउने पार्टी हो । हिजो मैले बोलेको जवाफ छैन उनीहरूसँग । त्यसको जवाफमा गिरिबन्धु टि स्टेट । के गर्नुपर्छ, कुन फाइल खोल्नुपर्छ खोल, १० पटक खोल । तिनका नेताहरुले त्यही भनेको होला । गिरिबन्धु टि स्टेट, यति, ओम्नी भन । ती सबैकुरा उनीहरूले गराएका छन् । कमिसनको चक्र उनीहरूले चलाएका छन् ।’

अध्यक्ष ओलीले ललिता निवास प्रकरणमा एमालेलाई मुछ्न भनेर लागिपरे पनि आफै परेपछि घटना सेलाएको बताए।

प्रतिक्रिया दिनुहोस