१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मावि शिक्षकको लाइसेन्स परीक्षामा ४९ प्रतिशत मात्रै पास 

अ+ अ-

काठमाडौँ । माध्यमिक तह शिक्षक लाइसेन्स परीक्षामा आधा मात्र पास पाएका छन् ।

शिक्षक सेवा आयोगले बिहीबार साँझ प्रकाशन गरेको नतिजा अनुसार ४९ हजार १७० सहभागी भएकोमा २४ हजार ३३६ जना अर्थात ४९.४९ मात्र पास भएका हुन् । 

आयोगले माध्यमिक तह, अध्यापन अनुमतिपत्रको लिखित परीक्षा २३ भदौमा लिएको थियो ।

कोशी प्रदेशका ७ हजार ७०१ जना सहभागीमध्ये ३ हजार ८१९ (४९.५९ प्रतिशत), मधेशमा ७ हजार १९२ सहभागीमध्ये २ हजार ५०४ (३४.८२ प्रतिशत), बागमती प्रदेशका १२ हजार २९३ सहभागी मध्ये ६ हजार ५५७ (५३.३४ प्रतिशत) शिक्षण लाइसेन्स पाउने भएका छन् ।

त्यस्तैगरी लुम्बिनी प्रदेशका ७ हजार ५५९ सहभागी मध्ये ४ हजार १४१ (५४.७४ प्रतिशत), गण्डकी प्रदेशबाट ३ हजार ९८८ सहभागी मध्ये २ हजार २९० (५७.४२ प्रतिशत), कर्णालीबाट ४ हजार ७४४ सहभागी मध्ये २ हजार २९९ (४८.४६ प्रतिशत) र सुदूरपश्चिम प्रदेशका ५ हजार ६९३ सहभागी मध्ये २ हजार ७५६ (४८.४१ प्रतिशत) लाइसेन्स पाएका छन् ।

आयोगले यस पटकदेखि लाइसेन्स परीक्षाको नतिजा एसएमएसबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस