९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजी विद्यालयमा ताला लाउँदैमा शिक्षा क्षेत्रको सुधार हुदैन् : पम्फा भुसाल

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी (केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले निजी शैक्षिक संस्थालाई  धारे हात लाएर मात्र सरकारी शिक्षा मजबुत नहुने धारणा राखेकी छिन्।

आज अखिल (क्रान्तिकारी)को केन्द्रीय कार्यालय टिमको बैठकमा विद्यार्थी नेताहरूलाई प्रशिक्षणात्मक निर्देशन दिँदै नेतृ भुसालले यस्तो धारणा राखेकी हुन।

सरकारी  र सार्वजनिक शिक्षालाई  महत्त्व दिने पार्टीको नीति हुँदा हुँदै पनि सरकारी शैक्षिक संस्थालाई बलियो नबनाई र आम मानिसमा आकर्षण पैदा नगराई निजी शिक्षाको पूर्ण विकल्प तयार हुन नसक्ने उनले धारणा छ ।

उपाध्यक्ष भुसालले उपत्यकाका सरकारी र सामुदायिक विद्यालयलाई निजी सरह गुणस्तरीय बनाउन के के गर्‍यो भन्ने सम्भव छ ,त्यो योजना बनाएरै अघि बढ्न विद्यार्थी नेताहरूलाई निर्देशन दिएकी छन् । 

माओवादीको ३ महिने अभियानको समीक्षा गरिएको बैठकमा पहिलो चरणमा उपत्यकाका सबै सरकारी शिक्षण संस्थालाई निजी सरह प्रतिस्पर्धी हुने गरी बनाउन कार्य योजना बनाएरै अघि बढ्न नेतृ भुसालले निर्देशन छ ।

अखिल (क्रान्तिकारी)ले  विवाद समाधान गरेर सङ्गठन एक भएको घोषणा गरेपछिको पहिलो ओैपचारिक बैठकले सङ्गठनमा जिम्मेवारी, बढुवा लगायत विविध विषयमा एकमत निर्णय  गरेको मैनालीले जानकारी दिए । बैठकमा इन्चार्ज हिमाल शर्माले चाडबाडको समयमा समेत फरक शैलीमा अभियान जारी राख्न   क्रान्तिकारीका नेता टोलीलाई निर्देशन गरेको  मैनालीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस