७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिप दुर्घटनाका घाइतेहरूको उद्धारका लागि वायुसेवा निगमको जहाज हुम्ला पठाइयो

अ+ अ-

काठमाडौँ । हुम्लामा भएको दुःखद जिप दुर्घटनाबाट गम्भीर घाइतेहरूको उद्धारका लागि वायुसेवा निगमको जहाज हुम्ला पठाइएको छ ।

सोमबार समाजिक सञ्जाल मार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हुम्लामा भएको दुःखद जिप दुर्घटनाबाट नौ जना गम्भीर घाइते भएको उनीहरूको उद्धार गर्न वायुसेवा निगमको जहाज हुम्ला पठाइएको जानकारी दिए ।

उनले लेखेका छन्,‘ हिजो हुम्लामा भएको दुःखद जिप दुर्घटनाबाट नौ जना गम्भीर घाइतेहरूलाई उद्धार गर्न वायुसेवा निगमको जहाज हुम्ला पठाइएको छ । बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना । अन्य क्षेत्रमा उडान प्रभावित हुन गई असुविधा पर्न गएमा क्षमा प्रार्थी छौँ । मानवीयताको नाताले माफी दिनु हुन्छ भन्ने पूर्ण विश्वास छ ।’

बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै,अन्य क्षेत्रमा उडान प्रभावित हुन गई असुविधा पर्न गएमा क्षमा प्रार्थी रहेको उनको भनाई छ ।

हिजो सिमकोट गाउँपालिका –५, ग्वाले ढुस्कामा सिमिकोटबाट ठेहेतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस