९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवकको हत्या आरोपमा दुई जनालाई जन्मकैद सजाय

अ+ अ-

काठमाडौँ । जिल्ला अदालत इलामले युवकको हत्यामा संलग्न रहेका दुई जनालाई जन्मकैदको सजाय सुनाएको छ।

एक वर्षअघि इलामको चुलाचुलीस्थित बुकुवा पुलमा युवकको हत्या गर्ने दुई जनालाई जन्मकैद अदालतले सजाय सुनाएको हो। चुलाचुलीका एलबी भनिने लालबहादुर गुरुङको हत्यामा दोषी ठहर गर्दै अरू सात जनालाई एक वर्ष कैद सजाय सुनाइएको छ भने एक जनाले सफाइ पाएका छन्।

जिल्ला अदालतका न्यायाधीश दीपकुमार दाहालको इजलासले घटनामा संलग्न झ्याम्ले भनिने नरेशकुमार याख्खा र दिलबरे भनिने मनिराम लिम्बूलाई २५/२५ वर्ष कैद फैसला गरेको हो।

फैसलाअुनसार उनीहरूले दुई लाख रुपैयाँ मृतकका हकवालालाई क्षतिपूर्ति दिनुपर्नेछ भने पीडितको मोटरसाइकलको क्षतिपूर्ति १२ हजार पाँच सय रुपैयाँ दिनुपर्नेछ। पीडित राहत कोषमा दुई हजार आठ सय रुपैयाँ जम्मा गर्नुपर्नेछ।

एक–एक वर्ष कैद फैसला सुनाइएकामा पर्शुराम राई, नरेन्द्र दर्जी, विक्रम नेपाली, रोहित इङ्नाम लिम्बू, अनिश लावती, सेसेहाङ याख्खा र चन्द्रकुमार यवा छन्। फैसलाअनुसार उनीहरूले पीडित राहत कोषमा जनही दुई सय रुपैयाँ जम्मा गर्नुपर्ने छ। घटनामा संलग्न भनिएका समील राईले सफाइ पाएका छन्।

२०७९ असोज ५ गते साँझ ४ बजेतिर चुलाचुली गाउँपालिका–५, बुकुवा पुलमा लालबहादुरको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो।

प्रतिक्रिया दिनुहोस