२८ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजी क्षेत्रलाई बेवास्ता गरेर राष्ट्र बैंकले कुनै काम गर्दैन : कामु गभर्नर मिश्र

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर बम बहादुर मिश्रले, क्रस बोर्डर पेमेन्ट सम्झौता नेपाली अर्थतन्त्रका लागि कोसे ढुङ्गा भएको दाबी गरेका छन् ।

बिहीबार काठमाडौँमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा उनले, राष्ट्र बैंकले नीतिगत व्यवस्था कार्यान्वयन र नयाँ योजना निर्माणलाई सँगसँगै लगेको दाबी गरे ।

‘नेपाल राष्ट्र बैंकले पोलिसी इम्पलीकेसनमा समावेशितालाई मध्यनजर गर्दै डिजिटाईजेसनलाई व्यापक रुपमा प्रवर्धन गर्ने कुरा गरेको छ । नेपाल भारत डिजिटाइजेसनलाई क्रस बोर्डर पेमेन्टमार्फत एमओइ पनि भएको छ । त्यो हाम्रो लागि माइलस्टोन हो ।’ उनले भने ‘वित्तीय समावेशीता डिजिटाइजेसन, हाइड्रो, कृषिलगायतका क्षेत्रमा नेपाल राष्ट्र बैंकले सधैँ सहकार्य गर्ने छ । देशको तिन चौथाई हिस्सा ओगट्ने निजी क्षेत्रसंग एक्सक्लुड गरेर नेपाल राष्ट्र बैंकले कहिले पनि काम गर्दैनन् । ’

नेपाल राष्ट्र बैंक देशमा पर्न गएको आर्थिक समस्या समाधानका लागि आवश्यक काम गर्न तयार रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस