९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गेटमा रोकेको भन्दै फर्कियो वार्ताका लागि सिंहदरवार बोलाइएको टोली 

अ+ अ-

काठमाडौँ । वार्ताका लागि बोलाइएको टोली सिंहदरवार प्रवेशमा रोक लगाएको भन्दै आक्रोशित बनेको छ ।

दिपक गौतमको संयोजकत्वमा आएको स्थानीय तह कर्मचारी केन्द्रीय सङ्घर्ष समितिको वार्ताटोलीले सिँहदरवार गेटबाट प्रवेश नपाएको भन्दै आक्रोशित भएका हुन् । 

सरकारी परिचय पत्र देखाए पनि स्थानीय तहका कर्मचारीहरूलाई सिँहदरवार प्रवेश गर्न नदिएको वार्तामा सहभागी एक सदस्यले बताए ।

‘कर्मचारी परिचयपत्र देखाउँदा पनि प्रवेश  नदिनु अपवान हो,’ ती सदस्यले भने ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा वार्ता टोलिका संयोजक कमल भट्टराईले सिंहदरवार प्रवेशमा रोक नलगाएको बताए ।

‘स्थानीय तहका कर्मचारी अहिले सडक आन्दोलन गरी रहेकोले शान्ति सुरक्षाका हिसाबले गृहबाट केही निर्देशन भएको हुन सक्छ तर अहिले हामीले सहजीकरण गरी सकेका छौ, संयोजक भट्टराईले भने

आजै मात्र मन्त्रालयले स्थानीय तहका कर्मचारीसँग वार्ताका लागि भन्दै चार सदस्यीय टोली गठन गरेको थियो । 

सम्बन्धित समाचार : स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सहसचिव भट्टराईको संयोजकत्वमा समिति गठन 

प्रतिक्रिया दिनुहोस