५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुस लिने र भ्रष्टाचार गर्नेमा शाखा अधिकृत अगाडी

अ+ अ-

काठमाडौँ । भ्रष्टाचार गर्नेमा शाखा अधिकृत वा सो सरहका कर्मचारीहरू धेरै रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौँ वार्षिक प्रतिवेदन अनुसार विभिन्न निकायमा कार्यरत शाखा अधिकृत वा सो सरहका ९१ जना कर्मचारी भ्रष्टाचारमा मुछिएका छन् । 

प्रतिवेदन अनुसार सबैभन्दा बढी स्थानीयका ५८ जना शाखा अधिकृत वा सो सरहका कर्मचारीले भ्रष्टाचार गरेका छन् । यसैगरी भूमि सुधार तथा सहकारीका १०, कृषि तथा पशुपन्छीका ६, सञ्चार तथा सूचना प्रविधिका ४, भौतिक पूर्वाधार, मुख्यमन्त्री कार्यालय, वन वातावरण, सिँचाइ तर्फ ३/३ र स्वास्थ्य तर्फ एक जना रहेका छन् । 

यसैगरी भ्रष्टाचार गर्ने कर्मचारीको दोस्रो र्‍यांकमा नायव सुब्बा वा सो सरहका कर्मचारी रहेका छन् । आयोगको प्रतिवेदन अनुसार ६५ जना नायव सुब्बा वा सो सरहका कर्मचारीहरूले भ्रष्टाचार गरेका छन् । यसमा पनि स्थानीयकै कर्मचारीको सङ्ख्या बढी छन् । स्थानीय तहका ३६ जना भ्रष्टाचारमा मुछिएका छन् ।

सहसचिव वा सो सरह २ जना, उपसचिव वा सो सरह ३० जना, खरिदार वा सो सरह १३ जना, सहायक कर्मचारी १ जना भ्रष्टाचारमा मुछिएका छन् । स्थानीयका १६ उपसचिव भ्रष्टाचारमा मुछिएको प्रतिवेदनमा उल्लेख छ । उनीहरू सार्वजनिक जग्गा, सार्वजनिक निर्माण/खरिद, सार्वजनिक व्यवसाय लगायतका विषयमा आर्थिक वर्ष २०७९/८० मा आफूलाई गैर कानुनी लाभ र नेपाल सरकारलाई गैर कानुनी हानि पुर्‍याउने कार्य गरी भएको भ्रष्टाचारमा मुछिएका हुन् । 

यसैगरी घुस रिसवत लिनेमा सबैभन्दा बढी १३ जना प्रशासनतर्फका कर्मचारी रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ । घुस रिसवत लिनेमा पदगत रूपमा सबैभन्दा बढी १३ जना शाखा अधिकृत वा सो सरहका कर्मचारी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस