८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियारद्वारा तीन भ्रष्टाचार मुद्दामा सर्वोच्चमा पुनरावेदन 

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । 

विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये सार्वजनिक सम्पत्ति हानि नोक्सानी र गैरकानूनी लाभ तथा हानी गरी भ्रष्टाचार गरेको

सम्बन्धी ३ मुद्दाहरूमा आयोगले सर्वोच्चमा पुनरावेदन दिएको हो । 

अख्तियारका अनुसार उक्त मुद्दामा डा. नरेश प्रताप केसी, हरि बहादुर हमाल र जीवन कुमार मल्ल प्रतिवादी रहेका छन् । 

यस्तै अर्को मुद्दामा हानन्द खनाल, गोले अलि धुनिया, अजिजुर्रहमान मुसलमान र पुनवासी कुरमी प्रतिवादी रहेका छन् । 

अख्तियारले आज पुनरावेदन गरेका भ्रष्टाचारसम्बन्धी तस्रो मुद्दामा महेश कुमार यादव, रमेश मरीक यादव, सन्तोष कुमार रजक, सुभाष चन्द्र लाल, सुशील कुमार यादव, रम्भादेवी यादव, शिव शंकर मण्डल, रुवी गुप्ता र हरी प्रसाद मोची प्रतीबादी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस