९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले मधेस प्रदेशको अध्यक्षमा चन्देश्वर मण्डल

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) मधेस प्रदेशमा पदाधिकारी सर्वसम्मत चुनिएका छन्। अध्यक्षमा सिराहाका चन्देश्वर मण्डल सर्वसम्मत भएका छन् ।

मण्डललाई पोलिटब्युरो सदस्य लीलानाथ श्रेष्ठले अघि सारेका थिए।

उपाध्यक्षमा पर्साका विचारी यादव छानिएका छन्। उनी संविधान सभा सदस्य हुन्। उनी पहिला माधवकुमार नेपाल समूहमा थिए। उनलाई पार्टी सचिव तथा कोशी इन्चार्ज रघुवीर महासेठले अघि सारेको बताएको छ।

सचिवमा बाराका मनोज पौडेल सर्वसम्मत भएका छन्।

उपसचिवमा रौतहटकी आरती भण्डारी र धनुषाका मोहम्मद कैस सर्वसम्मत भएका छन्। भण्डारी यसअघि पनि उपसचिव नै थिइन्।

एमाले मधेस प्रदेश अधिवेशनले २ सय ३५ सदस्यीय पदाधिकारी चयन गर्ने छ। आज बेलुकासम्म सदस्यहरूको टुङ्गो लाग्ने अध्यक्ष मण्डलले जानकारी दिएको छ।

मधेस प्रदेश अधिवेशन बुधवारबाट जनकपुरमा सुरु भएको हो।

प्रतिक्रिया दिनुहोस