८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चाडपर्व सुरक्षा योजना : २९ हजारबढी सुरक्षाकर्मी खटिने

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बलले चाडपर्व विशेष सुरक्षा योजना तयार पारेको छ । चाडपर्वको समयमा सीमावर्ती इलाका तथा अन्य स्थानमा नागरिकको सेवा, सुरक्षा र उद्धारको सुरक्षा योजना तयार पारिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सुरक्षा योजनाअनुसार २९ हजार १५४ जना सशस्त्र प्रहरी परिचालित हुनेछन् भने २ हजार ९२९ जना तयारी हालतमा रहने छन् । चीन र भारतका सीमा क्षेत्रमा १२५ स्थानमा हेल्प डेस्क (नागरिक सहायता कक्ष) र ३३ स्थानमा हेल्थ डेस्क (नागरिक स्वास्थ्य सहायता कक्ष) स्थापना गरिएको छ ।

साथै झापाको पूर्वी नाका काँकडभिट्टाको मेची पुल ईलाकामा अवैध हातहतियार, विस्फोटक पदार्थ र लागूऔषध पहिचान गर्न सक्ने तालिम प्राप्त डग समेत परिचालन गरिएको छ ।

आपराधिक क्रियाकलापहरूको रोकथाम एवं नियन्त्रण गर्न गस्ती, पेट्रोल, चेक प्वाइन्ट ड्युटी खटिनुको साथै मुख्य राजमार्गमा हुनसक्ने घटना 

सुरक्षा योजना अन्तर्गत ५६३ स्थानमा पैदल गस्ती, ३६६ स्थानमा मोबाइल गस्ती, ३७ स्थानमा एलआरपी (लामो दुरीको गस्ती), २०९ स्थानमा क्युआरटी र ३७३ स्थानमा चेकप्वाईन्ट तथा पिकेट ड्युटीमा सशस्त्र प्रहरी कर्मचारी तैनाथ हुने छन् ।

यसको अनुगमन प्रधान कार्यालयले गर्नेछ भने उपत्यकामा ५ वटा अनुगमन टोली समेत परिचालित हुने सशस्त्र प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस