६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हवाई भाडादर बढाएकोप्रति सरकारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले चाडबाडको बेला भाडादरको मूल्य वृद्धिप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन्।

सामाजिक सञ्जाल मार्फत भिडियो सार्वजनिक गर्दै उनले चाडबाडको मौका छोपेर एयरलाइन्स कम्पनीहरूले हवाई भाडादर अत्यधिक बढाएको जन–गुनासो प्राप्त भएपछि सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी हुन्।

उनले घर जाने यात्रुसँग अनावश्यक भाडादर वृद्धि गर्नेहरूलाई कारबाहीको दायरमा ल्याउन वा त्यसो नगर्न नागरिक उड्डयन प्राधिकरण, संस्कृति, पर्यटन ताथ नागरिक उड्डयन मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराएकी हुन्।

सांसद गौतमले यस विषयमा छिटोभन्दा छिटो अनुगमन गर्न र नागरिकलाई सास्ती दिन नहुने पनि बताइन्।

प्रतिक्रिया दिनुहोस