९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप क्रिकेट अफगानिस्तानविरुद्ध पहिले ब्याटिङमा न्युजिल्यान्ड

अ+ अ-

काठमाडौँ । एक दिवसीय विश्वकप क्रिकेटको आफ्नो चौथो खेलमा न्युजिल्यान्डले अफगानिस्तानविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । चेन्नईको एमए चिदम्बरमा स्टेडियममा टस जिजेर अफगानिस्तानले पहिले बलिङ गर्ने निर्णयसँगै न्युजिल्यान्डले पहिले ब्याटिङमा आएको हो।

न्युजिल्यान्डका कप्तान केन विलियमसन अफगानिस्तान विरुद्धको खेलमा हुने छैनन्। औँलामा चोट बोक्न पुगेपछि उनले अफगानिस्तान विरुद्धको खेल गुमाउन पुगेका हुन्। शुक्रबार बङ्गलादेश विरुद्धको खेलका दौरान ७८ रनको स्कोर बनाउँदा औँलामा चोट लागेपछि रिटायर्ड हर्ट भएका थिए।

दुवै टिमको यो जारी विश्वकपमा चौथो खेल हो। न्युजिल्यान्डले आफ्नो सुरुवातका तीन खेलमा जित निकालेको छ। उसले पहिलो खेलमा इंग्ल्यान्ड, दोस्रोमा नेदरल्यान्ड्स र तेस्रोमा बङ्गलादेशलाई पराजित गरेको थियो।

अफगानिस्तानले भने पहिलो खेलमा बङ्गलादेश र दोस्रो खेलमा भारतसँग हारे पनि तेस्रो खेलमा इंग्ल्यान्डलाई हराएर सनसनीपूर्ण प्रदर्शन गरेको थियो।

न्युजिल्यान्ड र अफगानिस्तानबीच अहिलेसम्म २ एक दिवसीय खेल भएका छन्। जसमा दुवै खेलमा न्युजिल्यान्डले जित हासिल गरेको छ। २०१५ र २०१९ मा भएको खेलमा दुवै पटक न्युजिल्यान्ड विजयी भएको थियो।

साविक उपविजेता लगातार चौथो जितसहित अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिने प्रयासमा रहेको छ। अफगानिस्तान भने अर्को सनसनीपूर्ण जितको लक्ष्यमा छ।

प्रतिक्रिया दिनुहोस