११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिक्मत कार्कीले भने-माओवादीले नसुनेपछि काँग्रेसका विद्रोहीलाई साथ दियौँ

अ+ अ-

काठमाडौँ । नेकपा एमाले कोशी प्रदेश संसदीय दल नेता हिक्मत कार्कीले नेकपा माओवादी केन्द्रले कुरा नसुनेपछि मुख्यमन्त्री बनाउन नेपाली काँग्रेसका विद्रोही सांसदहरूलाई साथ दिइएको बताएका छन्।

बुधबार मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा विश्वासको मतको प्रस्ताव पेश गरेका छन्। प्रदेश सभामा बोल्दै एमाले संसदीय दल नेता कार्कीले नयाँ निकास निकाल्ने क्रममा काँग्रेसका कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरिएको बताए।

‘काँग्रेस संस्थापन पक्षले हामीसँग सहकार्य गर्न चाहेन। माओवादीले पनि हाम्रा कुरा सुनेन। त्यसैले काँग्रेसका विद्रोहीलाई साथ दिएका हौँ,’ उनले भने, ‘गठबन्धनले सङ्घीयतामाथि प्रहार गर्दै माथिबाट अमुक व्यक्तिलाई मुख्यमन्त्री तोकेपछि हामी विक्षिप्त भयौँ। त्यसैले काँग्रेसका कार्कीलाई समर्थन गरिएको हो।’

काँग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा केदार कार्की मुख्यमन्त्री बनेका थिए। ‘केही साथीहरूले यहाँ कुण्ठा पोख्नुभएको छ। यो जरुरी पनि छैन। यो परिस्थिति कसले बनायो ?,’ उनले प्रश्न गरे, ‘एमालेले गलत गरेको छैन।’

उनले कोशीमा विगत १० महिनादेखि सरकार बनाउने काम मात्रै भइरहेको बताए। ‘अब त्यस्तो स्थिति आउँदैन,’ उनले भने, ‘मध्यावधिमा जाने जनताको चाहना छैन। यो कुरा चुनावमा जान डराएर हामीले भनेको होइन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस