१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालले साउदी अरेबियालाई दियो ३ सय ४८ रनको लक्ष्य

अ+ अ-

काठमाडौँ । एसीसी य-१९ प्रिमियर कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ३ सय ४८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

मलेसियाको वाईएसडी युकेएम टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४७ रन बनायो। नेपालका लागि सर्वाधिक रन अर्जुन कुमालले बनाए। उनले १७ चौकाको मद्दतमा १११ रन खेल्दै १४२ रन बनाए। आकाश त्रिपाठी ८९ रन बनाएर आउट भए। उनले ९ चौका र ६ छक्का हाने।

दोस्रो विकेटका लागि अर्जुन र आकाशले १ सय ८९ रनको साझेदारी गरे। ओपनर दिपक बोहोरा २९ रन बनाएर आउट हुँदा विक्रम केसी २४ रनमा नटआउट भए।

त्यस्तै दीपकप्रसाद डुम्रेले १४ रन बनाए। दिपेश कंडेल १४ रनमा क्रिजमा रहे। कप्तान देव खनाल शून्यरनमा आउट भए। यस्तै मिलन बोहोरा ९ रन बनाएर पेभिलिएन फर्किए। नेपालले २६ रन अतिरिक्त पाएको थियो।

साउदीका बलर मोहम्मद अहमद राजा र मोहम्मद गयुर अहमदले समान २र२ विकेट लिए। अब्दुल सिराज, जुहेर मोहम्मद र साजिब मुजिबुर रहमानो नाममा एक एक विकेट रह्यो।

सुरुवाती दुवै खेल जितेका नेपाल र साउदी समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुग्ने योजनामा छन्। एसिया कप पुग्ने सम्भावना कायमै राख्न दुवै टोलीलाई जित अनिवार्य छ ।

आफ्नो दोस्रो खेलमा बायाँ हाते युवा स्पिनर दीपेश कँडेलले घातक बलिङ गर्दै ६ विकेट लिएपछि नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको थियो । त्यसअघि नेपालले इरानलाई २ सय ७४ रनले हराएको थियो।

प्रतिक्रिया दिनुहोस