७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतसामु न्युजिल्याण्ड दबाबमा, गुमायो दुई विकेट

अ+ अ-

काठमाडौँ । विश्वकप क्रिकेटको १३ औ संस्करणको खेल अन्तर्गत न्युजिल्याण्ड र  भारतबिच खेल भइरहेको छ।आयोजक भारतले टस जितेर न्युजिल्याण्डलाई पहिला ब्याटिङ गर्ने निम्तो दिएको छ।

भारतको हिमाचल प्रदेशको धर्मशालास्थित एचपिसिए स्टेडियममा नेपाली समय अनुसार दिउँदो २ः१५ बजे सुरु भएको यो खेलमा आयोजक भारतले २ विकेट लिएको छ ।  

खेल सुरु भएको चौथो ओभरमै भारतका बलर मोहम्मद सिराजले न्युजिल्याडका सुरुवाती वाटर डेवन कॉन्वेलाई ० रनमा पेभेलियनको बाटो देखाएर दबाबमा राखेका छन। ३ दशमलव ३ ओभरमा डेवन कॉन्वे  आउट हुँदा न्युजिल्याण्डले  ९ रन जोडेको थियो । न्युजिल्याण्डले पहिलो ओभरमा कुनै रन बनाएन । दोस्रो ओभरमा ५ तथा तेस्रो ओभरमा ४ रन बनायो। 

अर्को विकेट मोहम्मद समीले लिएका छन् । 

ताजास्थीतीमा न्युजिल्याण्डले १० ओभरमा २ विकेट गुमाएर ३४ रन बनाएर खेलिरहेको छ । 

जारी लिगमा भारत र न्युजिल्यान्डले कुनैपनि खेल गुमाएको छैन। त्यसकारण पनि आजको खेल रोमाञ्चक हुने देखिन्छ।

न्युजिल्यान्ड लिगको शीर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा छ। समान ४र४ खेल खेलेको दुवै टोलीले ४ वटैमा जित हात पारेपनि भारत रनरेटको आधारमा दोस्रो र न्युजिल्यान्ड पहिलो स्थानमा रहेको छ।

रोहित शर्माको कप्तानीमा रहेको भारत आजको खेलमा जित हात पार्दै शीर्ष स्थानमा उक्लिन चाहन्छ भने न्युजिल्यान्ड आफ्नो स्थान कायम राख्न चाहन्छ।

प्रतिक्रिया दिनुहोस