११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरियाका २ वटा मुख्य विमानस्थलमा इजरायलले आक्रमण गर्दा २ को मृत्यु

अ+ अ-

एजेन्सी । सिरियाका मुख्य विमानस्थलमा इजरायलले गरेको आक्रमणमा दुई जनाको ज्यान गएको छ ।

सिरियाली सरकारी सञ्चारमाध्यमका अनुसार इजरायली मिसाइलले दुई वटा मुख्य विमानस्थललाई निसाना बनाएको छ । सिरियाली अरब समाचार एजेन्सीले दमास्कस र एलेप्पोको अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण भएको जनाएको छ । आक्रमणका कारण विमानस्थलका रनवेमा क्षति पुगेको छ । अहिले उडानहरू रोकिएका छन् ।

इजरायलका अनुसार यी विमानस्थलको सहयोगमा इरानी हतियारहरू हिजबुल्लाहलाई पठाइँदै थियो । सिरिया र लेबनानमा हिजबुल्लाह निकै शक्तिशाली छ । गएको हप्ता पनि इजरायलले यी दुवै विमानस्थललाई निसाना बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस