काठमाडौँ । वर्षाले अवरुद्ध बनेको यु-१९ प्रिमियर कपको फाइनल खेल सुचारु भएको छ । डीएल मेथड अनुसार यूएईले जितका लागि २७ ओभरमा १९८ रन बनाउनु पर्ने छ ।
नेपालले पहिलो ब्याटिङ गर्दै २८० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको यूएईले ५२ रनमा दुई विकेट गुमाएको अवस्थामा खेल वर्षाले अवरुद्ध भयो । वर्षा रोकिएसँगै खेल सुचारु भएको हो ।
अहिले क्रिजमा युएईका किरन राई र ध्रुव परासर ब्याटिङ गरिरहेका छन् ।
तावजा अवस्थामा युएईले २ण् ओभरको खेल सकिदा ४ विकेट गुमाएर १३० रन बनाएको छ ।