८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनकपुरमा कटुवा पेस्तोलसहित एक भारतीय किशोरी पक्राउ 

अ+ अ-

काठमाडौँ । जनकपुरमा कटुवा पेस्तोलसहित एक जना भारतीय किशोरीलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भारतको लखी शेराई जिल्लाको पप्पु सहनीको अन्दाजी १६ वर्षीया छोरी पुजा कुमारी सहनी रहेको प्रहरीले जनाएको छ।

जनकपुरधाम उपमहानगरपालिका-१ रेल्वे स्टेसनस्थित हनुमान मन्दिरको प्राङ्गणबाट उनलाई मङ्गलवार साँझ रेल्वे सुरक्षा बेसबाट खटिएको सशस्त्र प्रहरी टोलीले पक्राउ गरेको हो।

सूचनाका आधारमा खटिएका रेल्वे सशस्त्र प्रहरीले उनको साथबाट नेपाली ६५ रुपैयाँ, भारतीय फाइभ-जी सिम एक थान र चाँदीको जस्तो देखिने मालाको लकेट एक थानसमेत बरामद गरेको छ ।

मङ्गलवार साँझ पौने आठ बजेतिर उनलाई मन्दिरबाट नियन्त्रणमा लिएको रेल्वे सुरक्षा बेशका प्रहरीले  जानकारी दिए।

उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि अनुसन्धान भइरहेको  रेल्वे सुरक्षा बेश जनकपुरधामले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस