११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ईसेवाको कर्मचारी हुँ भन्दै ओटीपी मागेर १५ लाख ठग्ने ५ जना पक्राउ

अ+ अ-

काठमाडौँ । आफूलाई ईसेवाको कर्मचारी बताएर १८ जना सेवाग्राहीसँग १५ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिकाका-५ का ४ जना छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पीडितहरूलाई विश्वासमा पारेर उनीहरूले ओटीपी माग्दै खाताको पैसाको झिकेका हुन् । १८ जनाको खाताबाट १५ लाख २० हजार ९०१ रुपैयाँ झिकिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा गौर–५ का २६ वर्षीय नवनितकुमार कुशवाहा, २१ वर्षीय कन्हैयाकुमार कुशवाहा, २१ वर्षीय रितेश कुशवाहा र २० वर्षीय अभयकुमार यादव छन् । त्यस्तै, रौतहटकै गढिमाई-६ का १९ वर्षीय दीपेन्द्रकुमार यादवलाई पनि पक्राउ गरिएको छ ।

आरोपीले पीडितहरुसँग ईसेवा आईडी बैंक खातासँग लिङ्क अप गर्ने, खाता नवीकरण गर्ने, केवाईसी अपडेट गर्नेजस्ता बहाना बनाएर खातासम्म पहुँच राख्ने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस