७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयुर्वेदिक औषधिबारे स्वास्थ्य मन्त्रालयले सच्यायो आफ्नो भनाइ 

अ+ अ-

काठमाडौँ । आयुर्वेदिक औषधि सेवन गरेका बिरामीको रगतमा लेड (सिसा)को मात्रा अत्याधिक भएको विषयमा आइतबार जारी गरेको विज्ञप्तिले अन्यौलता सिर्जना गरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो भनाइलाई सच्याएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिले सबै आयुर्वेदिक औषधि सेवन गर्ने बिरामीको रगतमा लेड (सिसा)को मात्रा अत्याधिक भेटिएको अर्थ लागेपछि मन्त्रालयले आफ्नो भनाइ सच्याएको हो ।

पछिल्लो पटक जारी गरेको विज्ञप्तिमा ‘केही’ भन्ने शब्द थपिएको छ । ‘केही आयुर्वेदिक औषधि सेवन गर्ने बिरामीहरू’ भनिएको छ । यसैगरी ‘केही तथा दर्ता नगरिएका आयुर्वेदिक औषधि’ भनिएको छ । सबै आयुर्वेदिक औषधि भन्ने अर्थ लागेपछि मन्त्रालयले यसलाई सच्याएको हो । 

मन्त्रालयले जारी गरेको विज्ञप्तिले अर्थको अनर्थ लाग्न गएकोले सच्याइएको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । उनले भने, ‘दर्ता भएका करिव २० प्रतिशत आयुर्वेदिक औषधिमा लेड (सिसा) भेटिएको छ । दर्ता नभएका आयुर्वेदिक औषधिमा यो भन्दा बढी मात्रामा लेड (सिसा) भेटिने गरेको छ ।’

साइड इफेक्ट कम हुने भन्दै बिरामीले प्रयोग गर्दै आइरहेको आयुर्वेदिक औषधिका बारेमा मन्त्रालयले जारी गरेको विज्ञप्तिले अन्यौलता सिर्जना गरेको थियो । 

सम्बन्धित समाचार : आयुर्वेदिक औषधिमा सिसा भेटिएको भन्दै सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध 

प्रतिक्रिया दिनुहोस