११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशीमा मन्त्रिपरिषद् चाँडै बिस्तार हुन्छ : मुख्यमन्त्री कार्की

अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चाँडै मन्त्रिपरिषद् बिस्तार गर्ने बताएका छन्।

मंगलबार विराटनगरमा केन्द्रीय तथ्याङ्क कार्यालयले आयोजना गरेको एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको मन्त्रिपरिषद् चाँडै बिस्तार हुने बताएका हुन्।

कार्की मन्त्रिपरिषद् बिस्तारको विषयमा छलफल भइरहेकाले चाँडै मन्त्रिपरिषद्ले पूर्णता पाउने स्पष्ट पारे। कार्कीले आफूलाई मुख्यमन्त्री बनाउन सहयोग गर्ने एमालेले विगतमा उठाउँदै आएको एजेण्डालाई नै कार्यान्वयन गर्न आफू लागिपरेको पनि बताए।

‘निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विगतमा उठाएको सहमतिको सरकारकार निर्माणको एजेण्डालाई नै मैलै कार्यान्वयनमा लैजान लागेको छु’ कार्कीले भने‘ मलाई मुख्यमन्त्री बनाउन मुख्य भूमिका खेल्नेकै एजेण्डा मेरो पनि एजेण्डा हो।’

कार्कीले कोशीमा सबै दलहरूलाई सरकारमा समावेश गर्ने नभए पनि अधिकतम दलहरूलाई समेटेर सरकार बिस्तार गर्ने योजना रहेको बताए। अहिलेको सरकार स्थिर सरकार भएका कारण अब, कोशी प्रदेशमा समृद्धिसँगै सुशासन कायम गर्न सरकार लाग्ने मुख्यमन्त्री कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस