९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेको चियापन कार्यक्रममा देउवा र झलनाथ खनाल सहभागी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि एमालेको चियापन कार्यक्रममा सहभागी भएका छन्।

एमाले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज (बुधबार) भइरहेको चियापनमा काँग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी भएका हुन्।

चियापान कार्यक्रममा यसअघि नै प्रधानमन्त्री लगायतका नेताहरू पनि सहभागी भएका छन्।

एमालेका तत्कालीन पहिलो अध्यक्ष मनमोहन अधिकारीको पालादेखि चियापान कार्यक्रम सुरु गरिएको हो। यो कार्यक्रममा सर्वसाधारणसहितलाई निम्ता दिइएको छ।

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्री च्यासल पुगेकी छन्। एमालेको चियापान कार्यक्रममा सहभागी हुनको लागि झाँक्री च्यासल पुगेकी हुन्।

झाँक्रीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे । उनले ओलीलाई पुष्पगुच्छा दिएकी छन् । यस्तै उनी अष्टलक्ष्मी शाक्यसँग अँगालोमा बाँधिएकी थिइन् । एमालेले आयोजना गरेको चियापान कार्यक्रम अहिले जारी छ।

झाँक्री पछिल्लो समय पार्टीभित्र सन्तुष्ट छैनन्। पार्टी नेतृत्वदेखि रुष्ट बनेको झाँक्री एमाले प्रवेश गर्ने तयारी रहेकोसम्म चर्चा चलेको थियो।

एमालेले चाडपर्वको अवसरमा गरेको चियापानमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको थियो। तर, अध्यक्ष नेपाल, महासचिव घनश्याम भुसाल गएनन्।

एमालेको निम्तो मान्नका लागि सम्मानित नेता झलनाथ खनाल पुगेका छन्।

प्रतिक्रिया दिनुहोस