८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनयुद्ध दिवसलाई उत्सव मानेर शान्ति प्रक्रिया टुङ्ग्याउन नसकिने ओलीको अडान

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसलाई उत्सव मानेर शान्ति प्रक्रिया टुङ्ग्याउन नसकिने बताएका छन्। संसदीय दलको बैठकलाई सम्बोधन गर्दै हिंसा थालेको दिन उत्सवको रूपमा मनाउन नसकिने बताए।

उनले भने, ‘हिंसा सुरु गरेको दिनलाई उत्सवको रूपमा मनाउन, त्यो एउटा नेपालले भोगेको दुष्चक्र हिंसाको जसलाई हामीले हिंसाको अन्त्य, वृहत् शान्ति सम्झौताबाट समाप्त पारेका थियौँ। त्यसकै महिमा हुन थालेको छ। त्यसको जयगान गर्न थालिएको छ। हिजो अनावश्यक ढङ्गले मान्छे मारिए, त्यत्रो लुटपाट भयो, त्यसले देशको अर्थतन्त्र र जनजीवनमा पारेको समाजमा पारेको भयावह अवस्थाप्रति कुनै चिन्ता छैन। बरु त्यसप्रति गौरवभाव छ। त्यो मनाउनुपर्छ भन्दैछन्। यस दृष्टिकोण र मनोदशाले शान्ति प्रक्रिया कसरी सफल होला ?’

पीडितलाई केन्द्रमा राखेर न्याय दिने गरी शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्ने उनको भनाइ छ।

उनले भने, पीडितलाई केन्द्रमा राखेर कानुनहरू पनि बन्नुपर्छ। त्यत्रो पीडा भोगेर आए अझै पनि पीडितलाई नै थिचोमिचो गर्ने र तरमारा वर्गको रूपमा परिणत भइसकेकाहरूलाई शान्ति प्रक्रिया टुङ्ग्याएको बहाना गर्न सकिँदैन। मिल्दैन, पीडितलाई न्याय दिने गरी गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस