१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपाधिका लागि ओमान र नेपाल भिड्ने

अ+ अ-

काठमाडौँ । टी-२० विश्वकपको एसिया क्षेत्र छनोटको महत्त्वपूर्ण खेलबाट नेपाल र ओमानले अमेरिकामा हुने टी–२० विश्वकपमा टिकट पक्का गरेका छन्। शुक्रबार भएको सेमिफाइनलमा नेपालले युएईलाई हराउँदा ओमानले बहराइनलाई १० विकेटले पराजित गर्‍यो।

योसँगै उपाधिका लागि ओमान र नेपाल टियू मैदान कीर्तिपुरमा आइतबार भिड्ने पक्का भएको हो। टियू मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो।

जवाफमा उक्त लक्ष्य ओमानले १४/२ ओभरमा विकेट नगुमाइ पूरा गरेको थियो। ओमानका लागि काश्यप प्रजापति र प्रतिअ अथभाले अर्धशतकीय इनिङ खेले। प्रजापति ५७ रनमा अविजित रहँदा प्रतीक ५० रनमा अविजित रहे।

त्यस्तै, मूलपानी मैदानमा नेपाले युएईमाथि ८ विकेटको सहज जितसहित अमेरिका विश्वकपको टिकट पक्का गर्‍यो। यसअघि समूह चरणको अन्तिम खेलमा नेपाललाई पराजित गरेको ओमान अन्ततः फाइनलमा पनि अब नेपालविरुद्ध नै प्रतिस्पर्धा गर्ने भएको हो।

प्रतिक्रिया दिनुहोस