१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्पले जाजरकोटमा र रुकुममा ७० जनाको मृत्यु 

अ+ अ-

काठमाडौँ । शुक्रवार मध्यराती आएको भूकम्पमा परेर पश्चिमी रुकुम  र जाजरकोटमा मात्रै ७० जनाको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। 

शनिवार बिहान पाँच बजेसम्म रुकुम पश्चिममा मात्रै ३६ जनाको मृत्यु र ५३ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।  

त्यस्तै जाजरकोटमा ३४ जनाको ज्यान गएको उद्धारमा संलग्न प्रहरी अधिकारीले जानकारी दिएका छन् जसमध्ये दर्जन जति गम्भीर घाइते भएका व्यक्तिहरूलाई सुर्खेत पठाइएको छ भने दुई दर्जन बढीको जिल्ला स्वास्थ्य कार्यालयमा उपचार भइरहेको छ । 

शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्नीच्युडको भूकम्प गएको थियो भने त्यसपछि लगातार तीन वटा पराकम्प गएका थिए । 

प्रतिक्रिया दिनुहोस