काठमाडौँ । जाजरकोटलाई केन्द्र बनाएर हिजो मध्यराति गएको भूकम्पमा परी जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ ।
जाजरकोट प्रहरीका अनुसार ५५ जना घाइते भएका छन् । मृतक र घाइतेको पहिचान हुन बाँकी छ ।