१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले सांसदले एक हप्ताको तलब भूकम्प पीडितलाई दिने

अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेश सभाका नेकपा एमालेका सांसदहरुले एक हप्ताका पारिश्रमिक भूकम्प पीडितलाई दिने भएका छन्। आइतबार बसेको संसदीय दलको बैठकले एक हप्ताको पारिश्रमिक भूकम्प पीडितलाई दिने निर्णय गरेको हो।

२ लाख ७९ हजार रुपैयाँ राहत कोषमा जम्मा गर्ने निर्णय भएको दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले जानकारी दिए। 

गण्डकीमा एमालेका उपसभामुखसहित २२ जना प्रदेशसभा सदस्य छन्। उपसभामुखले आफ्नो इच्छाले निर्णय गर्न सक्ने एमाले संसदीय दलका नेता खगराज अधिकारीले बताए।

उनले एमालेले सुरुवात गरेकाले प्रदेश सभामा प्रतिनिधित्व गर्ने अरु पार्टीले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे।

प्रभावित क्षेत्रमा भिआइपीको भीड लाग्नु उचित नभएको उनको ठम्याइ छ। 

आइतबार बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले पनि भूकम्पपीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। शनिबार नै गण्डकीबाट विशेषज्ञसहित ७ जना स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस